जिल्लिए ओली: जनता समाजबादी पार्टी आयोगमा दर्ता – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

जिल्लिए ओली: जनता समाजबादी पार्टी आयोगमा दर्ता

प्रधानमन्त्री ओलीलाई जिल्याउंदै महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा जनता समाजबादी पार्टी दर्ता गरे । अब रेणुलाई उछालेर नयाँ पार्टी दर्ता गर्ने ओलीको दाउ सकियो । १० नबज्दै रेणुको नेतृत्वमा समाजबादी नेपालको संसदीय दल फुटाउने ओलिको षड्यन्त्रलाई सभामुखले असहयोग गर्दा यो सम्भाव भएको हो । नत्र सभामुखले बिहानै दल फुटेको सूचना दिएको भए रेणुहरूको दलले मान्यता पाईसक्ने थियो । अब रेणुहरूको बिजोक !

निर्वाचन आयोगमा दल दर्ता गर्दै नेता द्वय महन्त ठाकुर र उपेन्द्र यादवका साथ् अन्य नेताहरु
राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीबीचको समझदारी

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ बैशाख ११, ०६: ३९

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ बैशाख ११, ०६: ३९

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ बैशाख ११, ०६: ३९

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...