एकैदिन थपिए ५७ जना कोरोना संक्रमित – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

एकैदिन थपिए ५७ जना कोरोना संक्रमित

नेपालमा आज एकै दिनमा ५७ जना कोरोना संक्रमितहरु थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीअनुसार रूपन्देही, कपिलवस्तु, बारा र पर्सामा गरि यति धेरै संक्रमित एकै दिनमा भेटिएका हुन्। जसमध्ये रूपन्देहीमा ९, कपिलवस्तुमा ८ , बारामा १ र पर्सामा ३९ जना नयाँ संक्रमित भेटिएका हुन्।

संक्रमितहरु सबै पुरूष रहेकोर उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा अब कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ बैशाख ३०, १३: ३७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ बैशाख ३०, १३: ३७

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ बैशाख ३०, १३: ३७

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...