
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकस्थलको अवलोकन गरेका छन्। सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले आइतबार बैठक स्थलको तयारीबारे संसद सचिवालयका कर्मचारीसँग जानकारी लिएका हुन्।
माघ २२ गतेबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु हुने भएकाले सभामुख र उपसभामुख इन्दिरा रानाले बैठक स्थलको तयारीबारे अनुगमन गरेका हुन् । बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...