हाँसका लोपोन्मुख प्रजाति चीनको प्रकृति आरक्षमा भेटिए – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

हाँसका लोपोन्मुख प्रजाति चीनको प्रकृति आरक्षमा भेटिए

एजेन्सी । हाँसका लोपोन्मुख प्रजाति चीनको प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् ।

यो हाँसको लोपोन्मुख प्रजातिमा पर्दछ । न्यु चाइनाको प्रकृति आरक्षण कोषमा भेटिएको यो प्रजातिलाई अब संरक्षणका लागि विशेष ध्यान दिन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८० माघ २६, १२: ५१

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८० माघ २६, १२: ५१

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...

वीरगन्जमा आज पनि निषेधाज्ञा
वीरगन्जमा आज पनि निषेधाज्ञा
  • २०८० माघ २६, १२: ५१

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...