
काठमाडौं। एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले मलेसियासँग खेलिरहेको छ।
पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर १८ रन जोडेको छ।
कविता कुँवर १२ रनमा खेल्दैछिन्।
नेपालले टस जितेर ब्याटिङ सुरु गरेको हो।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...