१५ मिनेटका लागि संसद् बैठक स्थगित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

१५ मिनेटका लागि संसद् बैठक स्थगित

काठमाडौं । संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

विभिन्न माग राख्दै सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले बस्न र कार्यसूचीअनुसार बैठक अघि बढाउन आग्रह गरेपनि उनीहरू मानेनन् । यसपछि बैठक स्थगित भएको हो ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ११, १२: २४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ११, १२: २४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ११, १२: २४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...