विवादित तीन मन्त्रीले राजीनामा दिनुपर्ने, संसद्‌मा एमालेको अडान कायमै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विवादित तीन मन्त्रीले राजीनामा दिनुपर्ने, संसद्‌मा एमालेको अडान कायमै

काठमाडौं । नेकपा एमालेले बालकुमारी घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अडान कामयै राखेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन् ।

उनले बालकुमारी घटनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिक जिम्मेवारी भएको जिकिर गरे। विवादित मन्त्री हटाउने विषयमा एमालेले आजसम्मको अल्टिमेटम दिएको थियो। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्ता गर्नुपर्ने भन्दै जवाफ माग गरे ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १४, ११: ४०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १४, ११: ४०

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १४, ११: ४०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...