नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। टी–२० क्रिकेट सिरिजमा नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहि समयमा सुरु हुने खेलमा टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

सिरिजको फाइनल पुग्नका लागि नेपालले यो खेलमा जित हासिल गर्नु आवश्यक छ।

सिरिजमा नेपाल आफ्नो पहिलो जितको खोजीमा छ। पहिलो खेलमा नामिबिया र दोस्रोमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको थियो।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १८, ११: ०९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १८, ११: ०९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १८, ११: ०९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...