
काठमाडौं। टी–२० क्रिकेट सिरिजमा नामिबियाविरुद्ध नेपालले छैठौं विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि अविनाश बोहोराले छैठौं विकेट लिएका हुन्।
उनले नामिबियाका जान फ्राइलिङ्कलाई ३७ रनमा आउट गरेका हुन्।
यसअघि दीपेन्द्र सिंह ऐरीले २, सोमपाल कामीले २ र करण केसीले १ विकेट लिए।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...