
काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
पहिलो हाफको खेल सकिँदा नेपालले भुटानविरुद्ध ३–० गोलको अग्रता लिएको छ । नेपालले १४औं मिनेटमा बक्तिका कार्की, १८औं मिनेटमा भूमिका बुढाथोकी र ३१औं मिनेटमा ग्याल्सु डोल्मा लोले गोल गरेका हुन् ।
खेल लिलतपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा अहिले दोस्रो हाफको खेल भइरहेको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...