
काठमाडौं । नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
मृतक पुरुषलाई हेमोडाजिक स्टोक भएपछि अप्रेसशन गरिएको र १५ गते स्वाबको परीक्षणपछि पोजेटिभ आएको थियो ।उनी कोरोनाबाट संक्रमित भएको पुष्टी भएपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमामा उपचार गराइ रहेका उनलाई शिक्षण अस्पताल महाराजगंजमा सिफ्ट गरिएको थियो । जेठको १३ गते उनी काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका थिए ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...