निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल

 

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको आठौं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको छ ।

बुधबार सम्पन्न साधारणसभाले आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति गठन गरेको हो ।

जसअनुसार अध्यक्षमा राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (हिमायलन एभरेस्ट इन्स्योरेन्स), कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) सदस्यहरुमा आजाद श्रेष्ठ (युनाइटेड अजोड इन्स्योरेन्स), पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) र कुनाल कयाल (सानिमा जनरल इन्स्योरेन्स) छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० चैत्र ८, १२: १३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० चैत्र ८, १२: १३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० चैत्र ८, १२: १३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...