चिनियाँ राजदूतले भेटिन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

चिनियाँ राजदूतले भेटिन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी बायाँ तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली दायाँ

चिनियाँ राजदूत होउ यान्छीले बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग  भेटवार्ता भएकाे छ राजदूत यान्छी मन्त्री ज्ञवाली विच परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेट भएकाे हाे ।

परराष्ट्र स्रोतका अनुसार राजदुत यान्छी र ज्ञवाली विच झन्डै एक घन्टा भेट भएकाे हाे ।

भेटवार्ताबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

विहिबार राजदूत यान्छीले नेकपा अन्य शीर्ष नेताहरूलाइ समेत भेट गरेकाे बताइएकाे छ ।

पछिल्लाे समय नेपाल भारत विच सिमा विबाद चर्कि रहेकाे छ । त्यस्तै शक्तिबाँडफाडकाे विषयमा नेकपा भित्र विवाद चर्किरहेका बेला राजदुत र परराष्ट्र मन्त्री विचकाे वार्तालाइ अर्थपुर्ण रूपमा हेरिएकाे छ ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ श्रावण १, २२: १९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ श्रावण १, २२: १९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ श्रावण १, २२: १९

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...