
काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अभिनेता जहीर इकबालसँग विवाह गर्ने भएकी छिन्।
आगामी जुन २३ अर्थात असार ९ गने मुम्बईमा विवाह हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन्।
विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीमात्र सहभागी हुनेछन्। सोनाक्षी र जहीरले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए।
दुवैले आपूmहरुको अफेयर चलेको अहिलेसम्म खुलासा गरेका थिएनन्। उनीहरुको विवाहको आधिकारिक घोषणा भने गरिएको छैन।
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...