
काठमाडौं। गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेकी छिन्।
उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको जनाइएको छ।
महेशले अस्मितालाई औंठी लगाइदिएका थिए। यी दुवैजना लामोसमयदेखि प्रेम सम्बन्धमा थिए तर उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन्।
उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन्। उनीहरुको दर्जनौ गीत चर्चामा रहेका छन्।
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...