
काठमाडौं। नेपालका चर्चित हास्य कलाकार सुलेमान शंकर उर्फ ‘इकु’ पक्राउ परेका छन्।
कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार पक्राउ गरेको हो।
कलाकार भिसामा लैजाने भन्दै उनले प्रतिव्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीले जनाएको छ। पैसा लिइएका व्यक्तिहरू विदेश जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...