सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा,काे कहाँ पुगे ? – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा,काे कहाँ पुगे ?

नयाँ विकल्प ,

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा एसपीहरुको सरुवा भएको छ ।

सशस्त्र प्रहरीका ७१ जना सशस्त्र प्रहरी एसपीको सरुवा भएको हो ।

सशस्त्र प्रहरी बल , ३४ नम्बर गण कैलालीमा दिपेन्द्र कुवर,३५ नम्बर गण कंन्चनपुरमा बिरेन्द्रबहादुर ऐर३६ नम्बर गण डोटीमा भरत खनिया, ४३ नम्बर गण बनभेडा जनक पुरी,४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम,  लगायत सरुवा भएको छन ।

सरूवाकाे सुचि यस प्रकार छ

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ श्रावण ८, २०: ३८

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ श्रावण ८, २०: ३८

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ श्रावण ८, २०: ३८

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...