
काठमाडौं। केही दिनअघि बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ हेर्न नेपाल आएका थिए। अब सो चलचित्र हेर्न चर्चित बलिउड निर्देशक राजकुमार हिरानी पनि नेपाल आउने भएका छन्।
फिल्म शुक्रबारदेखि नेपालका हलमा रिलिज भएको छ। हिरानी असोज दोस्रो साता काठमाडौं आउने निर्देशक भामले बताए । उनका अनुसार फिल्म हेर्न र पोखरा घुम्ने योजनासहित हिरानी नेपाल आउन लागेका हुन्।
हिरानीले निर्देशन गरेका पिके, थ्री इडियट्स, सन्जु, मुन्ना भाइ एमबीबीएस लगायतका थुप्रै फिल्म हिट छन् ।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...