सुवर्णले ल्याए ‘सत्य कस्सम’ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सुवर्णले ल्याए ‘सत्य कस्सम’

काठमाडौं : हालै सांगीतिक भिडमा छुट्टै आवाज र पहिचान बोकेर गायक सुवर्ण कुमारको नयाँ गीत ‘सत्य कस्सम’ रिलिज भएको छ । उनकै आवाज, शब्द र संगीतमा सिर्जना भएको कर्णप्रिय गीत सुन्ने दर्शक स्रोताहरुले अत्यन्तै मनपराएका छन् ।

गीतमा एउटा प्रेमीले आफ्नी प्रेमिकालाई असाध्यै मन पराएको कुरा कस्सम खाँदै व्यक्त गरेको भावात्मक कथा प्रस्तुत गरिएको छ । उक्त गीतमा गायिका दिपा कोइरालाले सपोर्टिङ आवाज दिएकी छन् ।

त्यस्तै मोडलहरुमा अनिल कटुवाल र नयाँ प्रस्तुतिमा सिम्रन भित्राकोटीले आफ्नो प्रस्तुति दिएका छन् भने श्रृङ्गार गिताञ्जली योगीले गरेकी छन् । यसमा लवजी गिरीको निर्देशन रहेको छ । यस गीतलाई भिडियोक्राफ्ट नेपाल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ भाद्र ३१, ०७: ३३

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ भाद्र ३१, ०७: ३३

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ भाद्र ३१, ०७: ३३

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...