चेपाङ युवाकाे मृत्युबारे छानिवन भैरहेकाे छ : नेपाली सेना – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

चेपाङ युवाकाे मृत्युबारे छानिवन भैरहेकाे छ : नेपाली सेना

सेनाको कुटाइबाट चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि नेपाली सेनाले छानबिन सुरू गरेको बताएको छ।

शुक्रबार सेनाले विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानबिन सुरू गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ।

नयाँ विकल्पसंग कुरा गर्दै नेपाली सेनका प्रवक्ता सन्ताेष बल्लभ पाैडेलले निष्पक्ष छानविनकाेलागि नेपाली सेनाले सहयाेग गरिरहेकाे र अान्तरीक रूपमा पनि सेनाले छानविन गरिरहेकाे बताए ।

गत साउन १ गते बिहीबार चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा बसेका सैनिकले राजकुमारसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो। सेनाकाे कुटाइबाट घाइते पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको उपचारको क्रममा मृत्यु भएको थियाे ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ श्रावण ९, १२: ५९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ श्रावण ९, १२: ५९

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ श्रावण ९, १२: ५९

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...