
नयाँ विकल्प
काठमाडाैं– दरबारमार्ग प्रहरीले सुन भनेर बरामद पहेँलो धातुमध्ये अधिकांश चाँदी रहेकाे पाइएकाे छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गले मंगलबार विहान ९ बजे कमलादीस्थितबाट बरामद गरेकाे थियाे ।
दरबारमार्ग प्रहरीले नियमित चेकजाँच का क्रममा पाउरोटी नजिकै चेकजाँचका क्रममा बा ६ च५५१९ नम्बरको स्कोर्पियो गाडीले बोकेर ल्याएको खुलेको छ। उक्त धातु बरामद गरेकाे थियाे ।
बरामद उक्त धातुमध्ये अधिकांश चाँदी रहेकाे रहेकाे पाइएकाे छ।
महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार बरामद १५ केजी धातुमा मध्ये आधा केजी मात्र सुन र अन्य धातु चाँदी रहेकाे पुष्टि भएकाे छ
दरबारमार्ग प्रहरीले बरामद गरेका गरेको धातुमा एक केजी लेखिएका ८ थान २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातुको बरामद भएकाे थियाे
परिक्षणबाट उक्त धातु सुन नभइ चाँदी रहेकाे खुलेकाे हाे
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...