शुनिल थापालाई सह–महामन्त्रीको जिम्मेवारी, राप्रपाका सयौ नेता कार्यकता कांग्रेसमा प्रवेश (फाेटाे फिचर) – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

शुनिल थापालाई सह–महामन्त्रीको जिम्मेवारी, राप्रपाका सयौ नेता कार्यकता कांग्रेसमा प्रवेश (फाेटाे फिचर)


नयाँ विकल्प
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व महामन्त्री शुनिल थापा सहित दर्जनौ नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
मंगलबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेस कार्यक्रममा नेपाली कांग्रेसका सभापती शेरहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापती विमलेन्द्र निधि लगायतका नेतहरुले पार्टी नव प्रवेशीहरुलाई सदस्यता समेत वितरण गरेका छन ।

smart


कांग्रेस प्रवेश गरेका राप्रपाका पुर्व महामन्त्री थापालाई कांग्रसमा सहमहामन्त्री नियुक्त समेत गरिएको छ ।

smart


त्यस्तै अन्य नवप्रवेसी अन्य नेताहरु सिन्धुपाल्चोकका विष्णुविक्रयम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका बृजलाल यादव र काठमाडौंका किरण गिरीलाई केन्द्रीय सदस्य बनाउने सहमति भैसकेको छ ।

smart

मंगलबारको पार्टी प्रवेश शुनिल थापा , विष्णु विक्रम थापा ,बाबुराम बस्नेत , रामकृष्ण भट्टराई, वृजलाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, कैलालीका आशाराम चौधरी, संखुवासभाका चन्द्रकुमार घुण्डे गुरुङ, चतुरमान विश्वकर्मा लगायतलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरिएको छ ।

smart
smart
smart
smart
smart
smart
smart
smart

सम्बन्धित समाचार

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ श्रावण १३, १८: १९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ श्रावण १३, १८: १९

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ श्रावण १३, १८: १९

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...