विद्युत प्राधिकरणद्वारा रुपन्देहीमा मात्रै १६ उद्योगको काट्यो लाइन – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

विद्युत प्राधिकरणद्वारा रुपन्देहीमा मात्रै १६ उद्योगको काट्यो लाइन

बुटवल। नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १६ वटा उद्योगको विद्युत लाइन काटेको छ। महसुल नतिरेको भन्दै प्राधिकरणले यस क्षेत्रका १६ उद्योगको विद्युत लाइन काटेको हो।

प्राधिकरणले विद्युत लाइन काटेपछि रुपन्देही उद्योग संघले उद्योगी व्यवसायीहरुलाई त्रसित बनाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै संघले प्राधिकरणले कानुनी आधार बिना नै नेपाल बिद्युत प्राधिकरणले जबरजस्ती डेडिकेटेड तथा ट्रंक लाइन उपभोग गरेको भनी एकतर्फी रुपमा ठहर गरी उद्योगहरुको बिद्युत लाइन काटेर उद्योगी व्यवसायीहरुलाई त्रसित बनाएको आरोप लगाएको छ।

 

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ कार्तिक ११, १७: ०९

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ कार्तिक ११, १७: ०९

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ कार्तिक ११, १७: ०९

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...