नक्कली सुन र पेश्ताेल फ्याँकेर भागेका तिन जना पक्राउ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

नक्कली सुन र पेश्ताेल फ्याँकेर भागेका तिन जना पक्राउ

मंगलबार विहान कममलादीबाट नक्कली सुन फ्याकेर भागेकाे तिन जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

महानगरीय अपराध महाशाखाकाे टाेलिले उनिहरूलाइ नवलपरासीबाट पक्राउ गरेकाे हाे । नियन्त्रणमा लिएका तिन जनकाे परिचय खुलाइएकाे छैन ।

मंगलबार विहान चेकजाँचका क्रममा प्रहरीले बा ६च ५५१९ नम्बरको स्कार्पिया चालक दुई थान हतियार र उक्त नक्कली भनिएको सुन फ्याकेर फरार रहेका थिए । राजधानीकाे केन्द्रबाट भागेकाे उक्त गाडि अहिले सम्म प्रहरीले फेला पारेकाे छैन

प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली चाँदी रहेकाे विषयमा महानगरिय अपराध महाशाखाकाे प्रमुख दिपक थापकाे नेतृत्वमा छानविन समिति गठन भइ अनुसन्धान भैरहेकाे छ ।



छानविन समितिमा प्रमुख थापा सहित महानगरीय एसएसपी दीपक थापा रहेका छन। त्यस्तै सो छानविन समितिमा महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार सदस्य रहेका छन ।



सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ श्रावण १४, २२: ५९

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ श्रावण १४, २२: ५९

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ श्रावण १४, २२: ५९

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...