पाकिस्तान के प्रधानमन्त्रीक साथे राजदूत अधिकारी के बिदाइ भेट – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

पाकिस्तान के प्रधानमन्त्रीक साथे राजदूत अधिकारी के बिदाइ भेट

काठमाडौं : पाकिस्तान के खातिर नेपाली राजदूत तपस अधिकारी पाकिस्तान के प्रधानमन्त्री मुहम्मद सहबाज सरिफ से बिदाइ भेट किहिन है । अपन कार्यकाल पूरा कइके स्वदेश फिर्ता होयक क्रम मा राजदूत अधिकारी इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालय मा बिदाइ भेट किहिन है ।

उके अवसर मा नेपाल औ पाकिस्तान बीच के द्विपक्षीय सम्बन्ध, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)मार्फत क्षेत्रीय सहकार्य जस विषय मा छलफल भएक हुवास्थित नेपाली दूतावास जनाइस है ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८१ कार्तिक २६, १७: ३५

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८१ कार्तिक २६, १७: ३५

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८१ कार्तिक २६, १७: ३५

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...