विश्व सुन्दरी भईन डेनमार्ककी भिक्टोरिया क्जेयर थेइल्भिग – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

विश्व सुन्दरी भईन डेनमार्ककी भिक्टोरिया क्जेयर थेइल्भिग

मेक्सिको सिटी। डेनमार्ककी भिक्टोरिया क्जेयर थिइल्भिग विश्व सुन्दरी (मिस युनिभर्स) २०२४ बन्न सफल भएकी छन्।

निवार राति मेक्सिको सिटीमा आयोजित प्रतियोगिताको फाइनलमा थिइल्भिगले उक्त उपाधि चुमेकी हुन् ।

प्रतिस्पर्धा जित्ने उनी पहिलो डेनिस नागरिक हुन्। २१ वर्षकी थिइल्भिग कुशल नर्तकी, उद्यमी र वकिल पनि हुन्। विश्वभरका १२० जना प्रतिस्पर्धीलाई उछिनेर प्रतिस्पर्धाको ताज पहिरेकी हुन्।

बिहिबारको प्रिलिमनरीमा ३० जना प्रतिस्पर्धीको नाम सर्ट लिस्ट गरिएको थियो। नाइजेरियाकी चिदिम्मा अदेत्शिना पहिलो रनर–अप भइन् भने मेक्सिकोकी मारिआ फर्नान्डा बेल्ट्रान सेकेन्ड रनर अफ भइन्।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०८१ मंसिर २, १५: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०८१ मंसिर २, १५: ४३

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०८१ मंसिर २, १५: ४३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...