मुख्यालयमा कार्यरत ७२ प्रहरीमा काेराेना संक्रमण – Naya Bikalpa
September 7, 2026, Monday      Epaper
प्रहरी हेडक्वाटरमा कोरोना संक्रमण

मुख्यालयमा कार्यरत ७२ प्रहरीमा काेराेना संक्रमण

प्रहरी मुख्यालय नक्शाल

नयाँ विकल्प,

काठमाडाैं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार थप १८ जना प्रहरीमा संक्रमणकाे पुष्टि भएपछि संक्रमितकाे संख्या ७२ पुगेको हो।

संक्रमित प्रहरीलाइ बलम्बुस्थित एपिएफ कोरोना अस्पतालमा भर्ना गरिएको छ । संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन्।

उनीहरुकाे सम्पर्कमा रहेका अन्यकाे पनि कन्ट्रयाक्ट ट्रेसिङ भैरहेकाे मुख्यालयले जनाएकाे छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ श्रावण १६, १५: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ श्रावण १६, १५: २८

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ श्रावण १६, १५: २८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...