‘इनफ इज इनफ’ का १ सय बढि प्रदर्शनकारी बालुवाटबाट पक्राउ – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper
‘इनफ इज इनफ’ प्रदर्शन

‘इनफ इज इनफ’ का १ सय बढि प्रदर्शनकारी बालुवाटबाट पक्राउ

नयाँ विकल्प ,

काठमाडाैं-कोरोना भाइरस महामारी रोक्न सरकार असफल भएकाे भन्दै । विराेधमा उत्रेका इनफ इज इनफका एक सय वढि प्रदर्शनकारीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शनमा उत्रेका उनिहरूलाइ नियन्त्रणमा लिइएकाे अधिकारकर्मी चरण प्रसाइले जनाएका छन । उनका अनुसार निषेधित क्षेत्रबाहिर प्रदर्शनमा उत्रेकाहरूलाइ बलजफति गिरफ्तार गरिएकाे छ ।

नियन्त्रणमा लिएका प्रदर्शनकारीलाइ महाराजगंज प्रहरी वृत,मालिगाउँ प्रहरी वृत लगायत विभिन्न स्थानमा राखिएकाे छ

सरकारकाे गतिविधि सन्ताेषजनक नभएकाे भन्दै काठमाडौं, पोखरा, चितवन, धरान, वीरगञ्जलगायत देशका तिन दर्जनबढि सहरमा नागरिकस्तरबाट शान्तिपूर्ण प्रदर्शन भैरहेकाे छ

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ श्रावण १६, १८: ३४

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ श्रावण १६, १८: ३४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ श्रावण १६, १८: ३४

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...