
नयाँ विकल्प ,
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड ,झलनाथ खलान तथा सुवास नेम्वाङ विचकाे बालुवाटारमा भएकाे छलफल विना निष्कर्स सकिएकाे छ । स्थायी समितिकाे स्थगित बैठक सुचारू गर्ने , तथा शक्तिबाडफाडकाे विषयमा दुवै अध्यक्ष पुर्ववत अडानमै रहेपछि छलफल निष्कर्स विहिन बनेकाे हाे ।
दुवै अध्यक्षले सम्बादलाइ भने निरन्तरता दिने विषयमा सहमति गरेका छन । ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार देखि छलफल भएकाे थिएन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सहमति विना स्थाइ समितिकाे बैठक प्रचण्डले बाेलाउने प्रायास संगै नेकपा भित्रकाे विवाद थप जटिलता तर्फ गएकाे बुझिएकाे छ ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल लगायतकाे असन्तुष्ट पक्षले पार्टीकाे स्थायी कमिटी बैठकबाट अध्यक्ष ओलीलाइ प्रधानमन्त्री वा अध्यक्ष मध्ये एकबाट हटाउने गरि एकतर्फी बैठक बाेलाइएकाे थियाे । प्रधानमन्त्री ओलीको सहमति विना बसेकाे मंगलबारकाे बैठकलाइ भने पछि अनाैपचारिक बताइयाे ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका वामदेव गाैतम र माधव नेपाल प्रचण्डकाे कार्यशैलि प्रति सशंकित बन्दै गएका छन् । नेकपा उपाध्यक्ष बामदेव गाैतमले प्रचण्डकाे साथ छाडेर ओलीको क्यामपमा पुगेका छन भने वरिष्ठ नेता माधवकुमार नेपालकाे पनि पहिले भन्दा फेरिएकाे छ ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...
काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...