
नयाँ विकल्प,
काठमाडाैं- सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर वेपत्ता परेका मध्ये ८ जनाको शव फेला परकाे छ ।
अविरल वर्षाका कारण गएकाे पहिराेमा पहिराेमा पुरिएर एक भारतीय नागरिक सहित ७ जना नेपालीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।७ जना बाराको सिमरा र पर्साको वीरगन्जका बासिन्दा भएको प्रहरीले जनाएको छ ।
मृतक सबै मजदुरीकालागि सिन्धुपाल्चाेककाे मेलम्चीमा रहेका बेला गएराति पहिराेले पुरिएका हुन
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...