
नयाँ विकल्प,
काठमाडाैं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मुख्यालय स्राेतले बतायाे ।
स्राेतका अनुसार प्रहरी हेडक्वाटरबाट काजमा आयोग आएका एक जना प्रहरीलाइ ज्वरो आएपछि अन्यमा पनि परिक्षण गरिएकाे थियो। गत विहिबार ति प्रहरीमा काेराेना संक्रमण पुष्टि भएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो।
संक्रमण १५ जना मध्ये १४ प्रहरी र एकजना ड्राइभर रहेका छन । अख्तियारका प्रमुख आयुक्त लगायत अन्य पदाधिकारी तथा कर्मचारीहरूमा भने काेराेना संक्रमण देखिएकाे छैन् ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...