संसद सचिवालयका प्रवक्ता पाण्डेलाइ काेराेना संक्रमण – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

संसद सचिवालयका प्रवक्ता पाण्डेलाइ काेराेना संक्रमण

नयाँ विकल्प,

काठमाडाैं-संघिय संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेलाइ काेराेना संक्रमण देखिएकाे छ ।

काेराेना संक्रमित संसद प्रदीप यादव सम्पर्कमा रहेकाे पाण्डेलाइ समेत संक्रमण भएकाे पुष्टि भएकाे छ । सांसदको सार्वजनिक लेखा समितिकाे अनुगमन पाण्डे यादव सहितकाे टाेलि सिन्धुली हुँदै सुदूरपश्चिमसम्म पुगेकाे थियाे ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ श्रावण २२, १४: ३६

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ श्रावण २२, १४: ३६

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ श्रावण २२, १४: ३६

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...