उपत्यकामा आजबाट बैंकहरु खुले – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

उपत्यकामा आजबाट बैंकहरु खुले

नयाँं विकल्प

काठमाडौं – काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु आाजबाट खुलेका छन् । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।

बैंकका कर्मचारीहरुलाई परिचयपत्रका आधारमा निषेधाज्ञामा नरोक्ने स्थानीय प्रशासनले बताए पनि बिहीबार उनीहरुलाई रोकिएको थियो। त्यसको विरोधमा काठमाडौं उपत्यकामा सबै बैंकहरुले कार्यालय बन्द गरेका थिए।

बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो । गृहले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका हुन् ।

सम्बन्धित समाचार

What live casino games does Gransino offer?
  • २०७७ भाद्र ५, १३: ५४

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ भाद्र ५, १३: ५४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

What should a beginner know before a first deposit at BetBlast?
  • २०७७ भाद्र ५, १३: ५४

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...