
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध बुधबार २२ दलीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गरेको छ।
गठनबन्धन दलमा आवद्ध विभिन्न साना दलका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म एमसीसी सम्झौता खारेजीको माग गर्दै कालो ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएका थिए।
उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरेका थिए । उनीहरुले एमसीसीविरुद्ध आवाज उठाउनेको धर पकड बन्द गर्न माग गरेको थिए। प्रदर्शनमा गठबन्धनको तर्फबाट नेकपा मालेका अध्यक्ष सीपी मैनाली, तथा सीपी गजुरेल लगायतका नेताहरु सहभागी थिए।

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...
Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...
Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...