बाढी पहिरोले ३१ को मृत्यु, ४३ जना सम्पर्कविहिन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बाढी पहिरोले ३१ को मृत्यु, ४३ जना सम्पर्कविहिन

काठमाडौं । केही दिनदेखि परेको अविरल बर्षाले देशका विभिन्न ठाउँमा पहिरो र बाढीले धनजनको ठूलो क्षति पुर्याएको छ। बाढी, पहिरो र डुवानमा परेर अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने ४३ जना सम्पर्कविहिन बनेको गृहमन्त्रालयले जनाएको छ।

प्राप्त विवरणअनुसार मंगलबार विहान ९ बजेसम्म ४३ जना बेपत्ता भएको र खोजी कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ । विपद्मा २२ जना घाइते भएकाे मन्त्रालयकाे विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन् । सम्पर्कविहीन धेरै रहेकाले मृत्यु अझै बढ्ने सक्ने उनको भनाइ छ ।

प्राप्त विवरणअनुसार
इलाममा– ७
पाँचथरमा– ६
डोटीमा– ७
धनकुटामा– ६
सुनसुरीमा २
कालीकोटमा– १
डडेलधुरामा– १

पहिरोमा बेपत्ता
हुम्लामा– ६
बझाङमा–२३
कैलालीमा– ४
विभिन्न जिल्लाका गरी ४३ जना
अहिलेसम्म विभिन्न ७ सयको उद्धार गरिएकाे गृहमन्त्रालयले जनाएको छ। पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएका छन्।

सम्बन्धित समाचार

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi
  • २०७८ कार्तिक ३, १२: १९

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...

What live casino games does Gransino offer?
  • २०७८ कार्तिक ३, १२: १९

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०७८ कार्तिक ३, १२: १९

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...