बाढी पहिरो पीडितका विषयमा प्रधानमन्त्री देउवाले लिदै एक्सन, बोलाए मन्त्रिपरिषद् बैठक – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

बाढी पहिरो पीडितका विषयमा प्रधानमन्त्री देउवाले लिदै एक्सन, बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले तहसनहस पारेपछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकले पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे दिन आवश्यक निर्णय लिने सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । गृहमन्त्रालयबाट बिहानसम्मको प्राप्त विवरणअनुसार बाढीपहिरो र डुवानमा परेर ३१ जनाको मृत्यु भएको छ भने अन्य ४३ जना बेपत्ता भएका छन् ।

विपद्मा परेर २२ जना घाइते भएका छन् । प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । आजको बैठकमा त्यस विषयमा पनि छलफल हुने मन्त्री कार्कीले बताए ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक ३, १४: १७

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक ३, १४: १७

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक ३, १४: १७

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...