उपत्यकामा डेंगुको प्रकोप बढ्दै – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

उपत्यकामा डेंगुको प्रकोप बढ्दै

नयाँ विकल्प,

काठमाडौं – काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दो क्रममा छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार डेंगु संक्रमित १५ जना भर्ना भएका छन् । दैनिक रुपमा आकस्मिक कक्षमा ८–९ जना भर्नाका लागि पालो कुर्ने गर्छन् ।

ज्वरो आउने, टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने भएपछि डेंगुको लक्षण हो कि भन्दै बिरामी परीक्षणका लागि आउने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले बताए । अस्पतालको बहिरंग कक्ष (ओपीडी)मा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण लिएर आउने गरेका छन् । जसमध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको छ ।

सम्बन्धित समाचार

1win bet: Understanding Responsible Gambling Policies
  • २०७९ श्रावण ३१, २२: ३६

1win bet: Understanding Responsible Gambling Policies Меня зовут Алексей Смирнов, и я рад представить вам обзор казино 1win. Это заведение...

Welche Boni erwarten Sie bei Sportwetten ohne Oasis und Diversität?
  • २०७९ श्रावण ३१, २२: ३६

Welche Boni erwarten Sie bei Sportwetten ohne Oasis und Diversität? Bei Sportwetten ohne Oasis und Diversität können Wettende auf diverse...

Как казино Пинко Зеркало адаптируется к новым игровым трендам
  • २०७९ श्रावण ३१, २२: ३६

Как казино Пинко Зеркало адаптируется к новым игровым трендам В условиях стремительно развивающегося мира онлайн-гейминга, казино Пинко Зеркало демонстрирует невероятную...