धनकुटा । नेपाली कांग्रेसको भात्तृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासं धनकुटाले केही दिन अघि पक्राउ परेका १९ जना पहिचानवादी नेतालाई तत्काल रिहाईको माग गरेको छ ।
विना शर्त रिहाईको माग गरेको हो । साथै उक्त बैठकले धनकुटा जिल्ला अधिवेशन फाल्गुन १९ गते गर्ने र त्यसका लागी जिम्मेवारीसमेत प्रदान गरेको छ ।
महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र राई कस्चितको अध्यक्षतमा भएको बैठकलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य तथा धनकुटाका केन्द्रिय प्रतिनिधि रमेश ईवाहाङ्ग,
नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, नेपाली कांग्रेस सागुरीगढी वडा नं ६ का सभापति तथा यूवा नेता सन्तोष राई एलाहाङ्ग लगायतले आदिवासी जनजातीहरुको सहभागीतमा बिना मुलुकको समग्र विकास र शान्ति हुन नसक्ने जिकिर गरे ।
पहिचानवादी आन्दोलनरत पक्ष र सरोकारवालाहरुविच तत्काल बार्ता गरी समयस्याका समाधान गर्न समेत उहाहरुले जोड दिए । धनकुटका उपाध्यक्ष केदार श्रेष्ठ,सचिव गजम सिंह
घिसिङ्ग,कोषाध्यक्ष हिरा राई,जिल्ल सदस्य प्रतिमा राई,सागुरीगढी गाउपालिकाका संयोजक रिवाज राई,चौविसे गाउपालिकाका संयोजक कुमार लिङथेप लगायतले आदिवासी जनजातीहरुलाई राज्यको हरेका तह र निकायमा अर्थपूर्ण सहभागीता गराउनु पर्ने वताउदै आएका छन् ।
धनकुटा जिल्लाको ६० वटै वडाहरुमा पुस २१ गते वडा अधिवेशन,माघ ६ गते पालिका अधिवेशन तथा जिल्ला अधिवेशन फाल्गुण १९ गते गर्ने निर्णय गरेको छ ।
Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...
Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...
InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...