रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको हिजो बेलुका मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन् ।

२००७ साल अघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा उहाँले गीत गाएकी थिइन् । उहाँ रेडियो नेपालकी प्रथम गायिका समेत हुनुहुन्थ्यो । स्वर्गीय अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
उनको निधनले नेपालको प्रजातन्त्र र कला क्षेत्रमा ठुलो क्षति भएको कलाकर्मीहरुले बताएका छन् ।
Existe una raza particular de jugador de casino en línea que no tiene tiempo para sesiones maratónicas. No buscan completar...
There is a certain rhythm to how many players approach Rooster Bet casino these days. It is not about sitting...
There is a certain type of player who doesn’t have time for a three-hour saga. They have twenty minutes, a...