प्रधानमन्त्रीले भने ‘लिपुलेख, कालापानी र लिम्पियाधुरा फिर्ता लिइन्छ’ – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

प्रधानमन्त्रीले भने ‘लिपुलेख, कालापानी र लिम्पियाधुरा फिर्ता लिइन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको भौगोलिक राजनीतिक नक्सा सार्वजनिक गरेसँगै महाकाली नदि वारीका कालापानी, लिपुलेक र लिम्पयाधुरा भारतबाट फिर्ता लिने घोषणा गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको भूमि फिर्ता लिने विषयमा भारतसँग ठोस कुटनीतिक पहल गर्ने वताएका हुन् ।
उनले कालपानी लिपुलेक र लिम्पियाधुराको एजेण्डा आफूले कुनै पनि हालतमा ओझेलमा पार्ने वा सेलाउन नदिने प्रतिज्ञा समेत गरे । ‘सन् १८१६ मा लडाइँको वेला नेपालको हो भनेर स्वीकारेको भूमि शान्तिपूर्ण सम्वन्ध भएको वेला टुंग्याउन पछ भनेर म लागेको छु ।’
ओलीले असोकाले स्थापना गरेको चारमुखे सिंहलाई भारतले आफूनो प्रतिक चिन्ह मानेको र त्यो चिन्हको मुनी ‘सत्य मेव जयते’ लेखिएको प्रसंग उल्लेख गर्दै सत्य मेव जयते कि सिंह मेव जयते के हो भन्ने बुझ्न आफैले भारतसँग सोध्ने संसदलाई अवगत गराए ।
प्रधानमन्त्रीले भने ‘म, हामी सवै र नेपालीलाई विश्वास गर्दछौं कि गुमेको भूमि फिर्ता लिन्छौं ।’

सम्बन्धित समाचार

Plongez dans l’Expérience Vibebet : Un Monde d’Entertainment Sans Fin
  • २०७७ जेष्ठ ६, २३: ५२

Pour ceux qui recherchent une expérience de jeu en ligne unique et captivante, Vibebet est un choix exceptionnel. Cette marque...

Частые ошибки при использовании мостбет бонус и как их избежать
  • २०७७ जेष्ठ ६, २३: ५२

Частые ошибки при использовании мостбет бонус и как их избежать В мире онлайн-ставок большинство пользователей сталкиваются с различными бонусными предложениями,...

1u2win Casino: Mastering Short, High‑Intensity Gaming Sessions
  • २०७७ जेष्ठ ६, २३: ५२

1. Quick‑Start Welcome When you land on the 1u2win casino homepage, the first thing that catches the eye is the...