काभा महिला भलिबलको उपाधिका लागि आज इरान र काजकिस्तान भिड्दै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

काभा महिला भलिबलको उपाधिका लागि आज इरान र काजकिस्तान भिड्दै

 

काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिप  अन्तर्गत काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

काठमाडौंको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा  हुने उपाधि भिडन्तमा इरान र काजकिस्तान आमनेसामने हुनेछन् । फाइनल खेल अपराह्न साढे ४ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा इरानले नेपाललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने काजकिस्तानले भारतलाई हराउँदै उपाधिनजिक पुगेको हो ।

त्यस्तै, तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ बजेदेखि सुरु हुने तालिका रहेको छ ।

सम्बन्धित समाचार

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
  • २०८३ जेष्ठ १५, ०८: ४०

काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...

लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा
लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा
  • २०८३ जेष्ठ १५, ०८: ४०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको...

क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित
क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित
  • २०८३ जेष्ठ १५, ०८: ४०

काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित...