
नयाँ विकल्प
काठमाडौं– जापानमा भइरहेको टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको छ । जापानले १५ स्वर्ण, चार रजत र पाँच कास्यसहित २४ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको चीनले १४ स्वर्ण, ६ रजत र नौ कास्यसहित २९ पदक जितेको छ । यस्तै १३ स्वर्ण, १४ रजत र १० कास्य गरी ३७ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ ।
यस्तै आठ स्वर्ण, दुई रजत र १० कास्यका साथ २० पदकसहित अस्ट्रेलिया चौथो स्थानमा छ । रसियन ओलम्पिक कमिटी सात स्वर्णसहित २६ पदकका साथ पाँचौँ स्थानमा छ ।
य
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...