
नयाँ विकल्प,
काठमाडौं – नेपाल भारतबिच मैत्रीपूर्ण फुुटबल खेल हुने भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले भारतको राष्ट्रिय टोलीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउँदो भदौमा नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच दुई मैत्रीपूर्ण खेल हुने भएको छ ।
खेल दशरथ रङ्गशालामा भदौ १७ र २० गते हुनेछ ।
१३ औं संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
साफ च्याम्पियनशिप आउँदो अक्टोबरमा हुनेछ । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेका छन् ।
टुङ्गो भने लागिसकेको छैन
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...