‘मेरो लक्ष्य र सपना एक पटक फेरि च्याम्पियन्स लिग जित्नु हो’ : मेस्सी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

‘मेरो लक्ष्य र सपना एक पटक फेरि च्याम्पियन्स लिग जित्नु हो’ : मेस्सी

नयाँ विकल्प,

काठमाडौं– अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फेरि एक पटक च्याम्पियन्स लिग जित्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आबद्ध भएका मेस्सीले भने ‘मलाई लाग्छ यो गर्नका लागि हामीसँग यहाँ टिम छ, मेरो लक्ष्य र सपना एक पटक फेरि च्याम्पियन्स लिग जित्नु हो’,

बार्सिलोनाका लागि चार पटक च्याम्पियन्स लिग जितेका ३४ वर्षीय अर्जेन्टिनी कप्तानले पछिल्लो पटक सन् २०१५ मा यो उपाधि जिताएका थिए ।

पीएजसी भने अझै पहिलो उपाधिको खोजीमा छ, सन् २०२० को फाइनलमा ऊ बार्यन म्युनिखसँग पराजित भएको थियो ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण २७, २०: ४४

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २७, २०: ४४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण २७, २०: ४४

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...