श्रीलङ्काका पूर्वकप्तान दिनेश चन्डिमलले भैरहवा ग्लाडियटर्सबाट ईपीएल खेल्ने – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

श्रीलङ्काका पूर्वकप्तान दिनेश चन्डिमलले भैरहवा ग्लाडियटर्सबाट ईपीएल खेल्ने

नयाँ विकल्प,

काठमाडौं- श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चण्डीमलले भैरहवा ग्लाडियटर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दासानायकेलाई प्रशिक्षकमा नियुक्त गरेको भैरहवाले श्रीलङ्काका ब्याट्सम्यान तथा विकेटकिपर दिनेश चण्डीमललाई अनुबन्ध गरेको हो ।

चण्डीमल श्रीलङ्काको टी–ट्वान्टी टोलीको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् ।

सन् २०१४ मा श्रीलङ्काले विश्व कप जित्दा पनि उनी टोलीका सदस्य थिए ।

ईपीएल असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २८, २१: २३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ श्रावण २८, २१: २३

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ श्रावण २८, २१: २३

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...