
नयाँ विकल्प,
काठमाडौं – भारतीय टोली नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि सोमबार नेपाल आइपुगेको छ ।
२५ सदस्यीय भारतीय टोली काठमाडौं आइपुगेको हो ।
नेपाल र भारतले यही भदौ १७ र २० गते दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए ।
असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र...