
नयाँ विकल्प,
काठमाडौ – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा सोमवारको भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ ।
त्रिवि मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण खेल स्थगित भएको हो ।
यसअघि काठमाडौं किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।
मैदान भिजेका कारण खेल स्थगित भएको हो ।
कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित गरिएको हो ।
बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाएपछि खेल स्थगित गरिएको हो ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...