
नयाँ विकल्प,
काठमाडौं – नेपाल इरानसँग २३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा पराजित भएको छ ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा आज भएको खेलमा नेपाल चार–शून्य गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा चार गोल खाएको हो ।
छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरान, ताजिकिस्तान र लेबनान छन् ।
आजको जितपछि इरानले तीन अङ्क जोडेको छ ।
नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्नेछ भने आइतवार लेबनानसँग खेल्नेछ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...