
नयाँ विकल्प,
काठमाडौं– दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ।
आज दुुबईमा भएको आईसीसी टी–२० विश्व कप अन्र्तगत सुपर १२ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको छ ।
आजको जितसँगै दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्क बटुल्दै अङ्क तालिकाको चौथौ स्थानमा उक्लिएको छ ।
दुई खेलमा दुई खेल नै हारेको वेस्ट इन्डिज भने तालिकाको पुछारमा छ ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...