
नयाँ विकल्प,
काठमाडौं – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघ विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।
संद्दले अस्पताल चिकित्सकसँग आवश्यक परार्मश र समन्वय गर्ने संघले प्रतिवद्धता जनाएको छ ।
क्रिकेटर कविता चोटका कारण अहिले मैदानबाहिर छिन् ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...